पछिल्ला ३० वर्षमा विश्वभरको सडक दुर्घटना दरमा वृद्धि, मृत्युदर कम

पेरिस ।विश्वमा सडक दुर्घटनामा वृद्धि भएको तर सडक दुर्घटनाबाट हुने मृत्यु दरमा भने कमी आएको बिहीबार सार्वजनिक विश्वमा घाइते तथा मृत्यु विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ ।तथ्याङ्कको पूर्णताका हिसाबले सन् २०१७ लाई पछिल्लो नमूना वर्ष बनाइएको स्वास्थ्य तथ्याङ्क तथा मुल्याङ्कन (आईएचएमई) ले जनाएको छ । संस्थाका अनुसार विश्वमा सडक दुर्घटनाका कारण उक्त वर्ष १२ लाख…

Logo