तेहरान ।इरानमा भएको विमान दुर्घटनामा १८० जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरु जनाए अनुसार चालक दलका सदस्यसहित विमानमा रहेका १८० जना यात्रुको मृत्यु भएको हो ।तेहरानबाट युक्रेनका लागि उडेको इन्टरनेशनल एयरलाइन्स फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमान उडेको…