हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

त्रिपोली ।लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।“प्रारम्भीक विवरण अनुसार घटनामा परी २८ विद्यार्थी मारिएका छन्, अरु १८ जना…

Logo