अष्ट्रेलियाको आगलागीमा एक महिनामै ४८ करोड जनावर मरे

सिड्नी ।गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो ।अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार सो आगलागीमा परि ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा…

Logo