बेइजिङ ।मार्सल आर्ट फिल्म स्टार ब्रुस लीकी छोरी सानोन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । पिताको तस्बिर रेस्टुरेन्टले बिना अधिकार प्रयोग गरेको उनको आरोप छ। उनले यस विषयमा रेस्टुरेन्टबाट २१० मिलियन युआनको माग गरेकी छिन् ।१५ वर्षदेखि नै रेस्टुरेन्टले आफ्नो लोगोमा ब्रुस लीको तस्बिर प्रयोग गर्दै आएको सानोनको आरोप छ । यसका…