फिलिपिन्समा आँधीका कारण सोह्रको मृत्यु

तेगुसिगाल्पा। फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामीण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरूको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो । मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको…

Logo