नयाँदिल्ली ,बलात्कार अभियोग लागेका भारतीय सांसद कुलदीप सेंगरलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । भारतीय जनता पार्टीका नेता समेत रहेका सेंगरलाई शुक्रबार दिल्ली अदालतले आजीवन जेलसहित २५ लाख जरिवाना तोकेको हो ।२०१७ मा उत्तर प्रदेशको उन्नाओस्थित कानुन क्याम्पसकी छात्रामाथि बलात्कार गरेको अभियोग उनीमाथि थियो । जिल्ला न्यायाधीश धर्मेश शर्माका अनुसार कुलदीपले एक महिनाभित्रै २५…