पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई  मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको इजलासले देशद्रोहको मुद्दामा मृत्युदण्डकाे फैसला सुनााएको हो ।मुशर्रफकाे भने हाल दुबईमा  उपचार भइरहेको छ । केही दिनअघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको…

Logo