आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए ।क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको फाक्विरीले बताए । शनिबार विहानको समयमा घटना…

Logo