२०७६ मंसिर २५ । म्यान्मारकी चर्चित प्रजातन्त्रवादी नेतृ आङसान सुकीले मुसलमान रोहिंग्यामाथि अत्याचार गरेको दाबीको खण्डन गरेकी छन् ।संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको खण्डन गर्दै भनिन्-‘ आराेप अपूर्ण र गलत छ ।’म्यान्मारमा सन् २०१७ मा सेनाले गरेको कारबाहीमा हजारौं रोहिंगिया मुसलमान मारिनुका साथै…