नयाँ दिल्ली / दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरू शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।ती सदिग्ध आरोपीहरू सुरक्षा अधिकारीबाट हतियार लिन…