मनिला,फिलिपिन्समा शक्तिशाली आँधीका कारण ठूलो संख्यामा स्थानीयवासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरूले जनाएका छन् ।यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिणपूर्वी एसियाली खेलकुदको आयोजनामा पनि असर परेको छ । अधिकारीहरूले सो क्षेत्रबाट कैयौं व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् । हाल सो शक्तिशाली आँधी राजधानी…