हङकङमा आन्दोलित पक्षधरको सानदार जित

काठमाडौं,हङकङमा आइतबार भएको जिल्ला परिषद्को चुनावमा हङकङवासीले सानदार जित हात पारेका छन् । आज बिहानसम्मको मतगणनामा सरकारविरोधी उम्मेदवारले १८ मध्ये १७ जिल्लामा चुनाव जितेका छन् । २७८ सिटमा प्रजातन्त्र पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन् ।सन् २०१५ को चुनावबाट बनेका जिल्ला परिषद चीन समर्थित पार्टीको दबदबा थियो । आन्दोलनकारीले चुनावलाई पनि आन्दोलनकै एक हिस्सा बनाएका…

Logo