1
1
1
1
1
0
Shares

नेटफ्क्सिले सस्तोमा किन्यो ‘लाल सिंह चड्डा’

1
1
1
1
1
1
1
1

रिपोर्टका अनुसार ‘लाल सिंह चड्डा’लाई ओटीटी प्लेटफर्म नेटफ्क्सिले किनेको छ । 

मेकर्सले नेटफ्लिक्सको अगाडि १५० करोडको डिल राखेका थिए । तर यो सम्झौता नेटफ्लिक्सका लागि बढी भएकाले उसले निर्मातालाई ८०\९०करोडमा आफ्नो डिल पक्का गरेको थियो । तर बक्स अफिसमा लाल सिंह चड्डा असफल भएपछि निर्माता र नेट्फिक्सले सम्झौता ५० करोडमा झारेका थिए । 

फिल्मले १५ दिनमा ५८ करोडको ब्यापार गरेको छ । जबकी यो फिल्मको बजेट नै १८० करोड रहेको छ । रिपोर्टका अनुसार यो फिल्म हलमा रिलिज भएको ८ औं हप्तापछि नेटफ्क्सिमा प्रिमियर हुनेछ । 

सिनेमा सिनेजगत रंगिन संसार

प्रकाशित: १० भदौ २०७९ १८:४२ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी