काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु


काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ ।

टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ । उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।

Skip This
Logo