1
1
1
1

‘म यस्तो गीत गाउँछु-२' प्रदर्शनको अन्तिम तयारीमा (भिडियोसहित)

1
1
1
1
1
1

काठमाडौं ।
सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि फागुन ३० गते बाट देशभर रिलिज हुँदैछ ।

अहिले यस चलचित्रको निर्माण पक्ष प्रोमोसनमा लागि परेको छ ।

यसैबीच चलचित्रका मुख्य कलाकारद्वय पूजा शर्मा र पल शाह चलचित्र प्रोमोसनका लागि सिफलमा अवस्थित ब्रिलियन्ट कलेज पुगेका छन् । जहाँ उनीहरुले आफ्नो प्रस्तुति पनि राखेका थिए । हेर्नुहोस भिडियोमा :

प्रकाशित: १५ फागुन २०७६ १७:५३ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी