प्रधानमन्त्री प्रचण्डलाई भेटे युकेका राजदूत फेनले

प्रधानमन्त्री प्रचण्डलाई भेटे युकेका राजदूत फेनले


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् । बुधबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ । 

 

Logo