झलनाथ खनाल चीन प्रस्थान

झलनाथ खनाल चीन प्रस्थान


काठमाडौँ,

सत्ताधारी नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन गएका छन् । खनाल पाँच दिने भ्रमणका लागि बुधबार राति चीन प्रस्थान गरेको स्रोतले जनाएको छ ।

चिनियाँ कम्युनिष्टको निमन्त्रणामा गोन्जाओमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न उनी चीन गएका हुन् ।

Logo