नेपाली चलचित्र क्षेत्रकी नायिका तथा मोडल एलिसा राई अहिले नेपाली लोक संगीत क्षेत्रमा चर्चित नाम हो । सानै उमेर देखि लोक संगितकी पारखी उनले अहिलेसम्म लगभग ५० भन्दा धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् । "/>

एलिसा राईको अहिलेसम्मकै उत्कृष्ट म्यूजिक भिडियो

एलिसा राईको अहिलेसम्मकै उत्कृष्ट म्यूजिक भिडियो


नेपाली चलचित्र क्षेत्रकी नायिका तथा मोडल एलिसा राई अहिले नेपाली लोक संगीत क्षेत्रमा चर्चित नाम हो । सानै उमेर देखि लोक संगितकी पारखी उनले अहिलेसम्म लगभग ५० भन्दा धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् ।

उनी नेपाली सिनेमा लूट २ मा प्रस्तुत गरेको नृत्यका कारण नेपाली लोकसंगितको क्षेत्रमा चर्चित बनेकी थिइन् । नेपाली म्यूजिक भिडियो बाहेक उनी नेपाली सिनेमा र राई भाषाको सिनेमा क्षेत्रमा पनि अभिनय गरिसकेकी छिन् ।

उनले राईभाषाको बिनायो नामक सिनेमामा अभिनय गरेकी थिइन् । त्यो बाहेक उनले स-सानो चलचित्रहरुमा पनि अभिनय गरेकी छिन् । तर उनले खेलेको अहिलेसम्मको म्यूजिक भिडियोहरुमध्ये नचाईदेउ आमा नचाईदेउ बोलको गीत धेरै दर्शकहरुले रुचाएकोमा पर्छ ।

Logo