काठमाडौं

नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । "/>

बुधबार बस्ने संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशको सिफारिस गर्ने

बुधबार बस्ने संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशको सिफारिस गर्ने


काठमाडौं

नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो ।

नयाँ प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संवैधानिक परिषद प्रधानमन्त्रीको अध्यक्षतामा रहेने गर्छ । परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।

 

Logo