1
1

वास्तविक प्रेम कथामा बनेको 'बबी'को सिक्वेल 'बबी-२' बन्ने (भिडियोसहित)

1
1
1

काठमाडौं । वास्तविक प्रेम कथामा बनेको नेपाली चलचित्र ‘बबी’ को सिक्वेल बन्ने भएको छ । यसको एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको छ ।

सिनेमा ‘बबी-२’ लाई पनि मिन चाम्सले नै निर्माण तथा निर्देशन गर्ने छन्। ‘बबी-२’ मा उमेशको संघर्ष र सफलताको कथा हुने निर्माता तथा निर्देशक चाम्सले जानकारी दिए । उमेशको संघर्षका कथा साँच्चै रोचक हुने उनको भनाई छ ।

सिनेमामा बबी अर्थात् कविता गुरुंग, उमेश थापा, छोरा एलिश थापा र कलाकार विजय लामाको अभिनय रहनेछ । स्क्रिप्ट नरेश भट्टराई र गिरीराज घिमिरेको रहनेछ ।

प्रकाशित: १५ पुष २०७५ १८:४१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी