मंसिर, २३, गोरखा

सबैभन्दा चासोको रुपमा हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन् । "/>

गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार मतले अघि

गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार मतले अघि


मंसिर, २३, गोरखा

सबैभन्दा चासोको रुपमा हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ८ सय ९७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १७ हजार ८ सय २९ मत पाएका छन् ।

 

Logo