रविना र सन्देशको ‘हावा डाँडैमा’ सार्वजनिक (भिडियोसहित)

रविना र सन्देशको ‘हावा डाँडैमा’ सार्वजनिक (भिडियोसहित)


रविना परियार र सन्देश रीजाल को स्वरमा रहेको लोक दाेहोरी गीत हावा डाडैमा सार्वजनिक भएको छ । 

गीतको शब्द निर्मल परियार, संगीत सूर्यमणी आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङ, मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालको अभिनय रहेको छ । छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

 

Logo