विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक (भिडियो)

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक (भिडियो)


पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाईं र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ।

गीतको शब्द, संगीत प्रभावन जे, मिक्सीङ, मास्टरिङ गोविन्द सोनी र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो। 

सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनय रहेको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन, कलर विष्णु खड्का र श्रृंगार सबु तामाङको रहेको छ । भिडियो :

 

Logo