अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण

अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण


अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण भएको छ। लक्षण देखिएपछि परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको हो। 

 उनी अहिले होम क्वारेन्टिनमै बसेकी छिन्। हाल उनी अभिनित चलचित्र घिन्ताङ निर्माणको क्रममा छ । केकीको रिपोर्ट पोजेटिभ आएपछि चलचित्रको छायांकन रोकिएको बताइएको छ।

Logo