गायक समीर आचार्यको ‘मै मरी जाउँ’ बजारमा (भिडियोसहित)

गायक समीर आचार्यको ‘मै मरी जाउँ’ बजारमा (भिडियोसहित)


‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतहरूबाट चर्चामा आएका गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक गरिएको छ। 

वसन्त विवस आचार्यको शब्द रहेको गीतमा समीर आचार्यकै संगीत सुन्न सकिन्छ । गीतलाई समिरले केही फरक शैलीमा बनाउने प्रयास गरेका बताएका छन्। 

गीतसँगै सार्वजनिक म्युजिक भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौला फिचर्ड छन् । भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 

गीतकाे भिडियाे

 

Logo