‘ए मेरो हजुर-४’ काे टिजर रिलिज

‘ए मेरो हजुर-४’ काे टिजर रिलिज


सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर रिलिज गरिएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। 

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। 

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्। 

Logo