नायिका केकी अधिकारीले सार्वजनिक गरिन् विवाहका तस्बिर

नायिका केकी अधिकारीले सार्वजनिक गरिन् विवाहका तस्बिर


नायिका केकी अधिकारीले विवाह गरेकी छन्। केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । 

उनले बुधबार विवाह गरेकी हुन्। तर, अधिकारीले विवाहका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

Logo