काठमाडौं महानगरमा बालेन ५ हजार बढी मतले अगाडी

काठमाडौं महानगरमा बालेन ५ हजार बढी मतले अगाडी


काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ५ हजार मतले अग्रता लिएका छन् । 

विहान ११ बजेसम्मको मत परिणामअनुसार शाहले १० हजार ७९७ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वीसँगको मतान्तर ५ हजार १० पुर्‍याएका हुन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७४ मत प्राप्त गरेकी छन् । काठमाडौँ-१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन् ।

 

Logo