1
1
1
1
1
0
Shares

कुन कार चढ्छन् यी १५ नायिका ? (भिडियो रिपोर्ट)

1
1
1
1
1
1
1
1

नेपाली कलाकारहरु पनि हिजोआज सौखिन बन्न थालेका छन् । बजारमा आएका नयाँ नयाँ गाडीहरु फेरी फेरी चढ्ने नेपाली कलाकारहरु अहिले बढिरहेका छन् ।

हुन त अब कार चढ्नु शौख मात्र नभएर आवश्यकता पनि बनिसकेको छ । तर आम्दानी नभई महंगा गाडी चढ्ने आँट पनि त हुँदैन नि !

यसपटक नेपाली कलाकारहरुमा पनि विशेषगरि नायिकाहरु कसले कुन कार चढ्छन् भन्ने बारेमा हाम्रो रिपोर्ट केन्द्रीत छ । हेरौं यो भिडियोमा :

प्रकाशित: ३१ जेठ २०७६ २०:४८ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी