चियापानका लागि सांसदलाई राष्ट्रपति पौडेलले बोलाए शीतल निवास

चियापानका लागि सांसदलाई राष्ट्रपति पौडेलले बोलाए शीतल निवास


राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच आज बिहान नौ बजे  शीतल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले  चियापानका लागि  आज बिहान शीतल निवासमा बोलाएका छन्।  उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू काठमाडौँमा आएका छन्। 

Logo