कास्की–३ प्रदेशसभा (१) मा एमालेका गुरुङ विजयी

कास्की–३ प्रदेशसभा (१) मा एमालेका गुरुङ विजयी


प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्की–३ प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।

गुरुङले  १४ हजार चार सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याए । 

 

Skip This
Logo