केपी ओलीको गृहनगरमा एमालेको अग्रता

केपी ओलीको गृहनगरमा एमालेको अग्रता


झापाको दमक नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर १ मा ४ सय मत गन्दा एमालेकी मेयरको उम्मेदवार गीता अधिकारीले १ सय ७२ मत ल्याएकी छिन् । राप्रपाका राम थापाले १ सय ३९ मत पाएर दोस्रो स्थानमा छन् । उपयमेरमा एमाले उम्मेदवारले १ सय ३९ र कांग्रेस उम्मेदवारले १ सय ४० मत पाएका छन् ।

Logo