‘एक्टर’को भैसेपाटीमा शुभ मुहूर्त

काठमाडौं । मंगलबार बिहान ललितपुरको भैसेपाटीमा नेपाली चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ। कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो। शुभ मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देवलगायतको उपस्थित थियो। दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो…

Logo