#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21077546753390641380013910356
नेपाल2495795802516837

#COVID19 #CORONAVIRUS

#COVID19 तथ्यांकमा

विश्व तथ्यांक
जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
21077546753390641380013910356
नेपाल तथ्यांक
जम्मा परिक्षणपोजेटिभनेगेटिभ
48303824957458081

#COVID19 समाचारमा

‘शवबाट सङ्क्रमण सर्दैन’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य

विराटनगरमा एकै दिन ६० संक्रमित, लकडाउन भदौ ५ गतेसम्म थपियो

विराटनगर । विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर–९ वडाका रहेका छन् । सो वडामा

‘अस्पताल सिल’ भनेको के हो ? यसो भन्छन्, स्वास्थ्यविज्ञ

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, प्राविधिक, सरसफाईमा खटिने कर्मचारी, बिरामीहरुका साथ बिरामी कुरुवा समेत कोरोना संक्रमित हुँदै जाँदा थप संक्रमण बढ्न नदिनका लागि स्वास्थ्य संस्था नै सिल गरिन्छ । स्वास्थ्य संस्था सिल गर्ने भनेको के

स्वास्थ्यकर्मीबाटै संक्रमणको जोखिम, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, चार दिन अघिसम्म देशभर १ सय

दुई दिनमा ३५ संक्रमित भेटिएपछि वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको विहिबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने

रामेछापका दुई जनामा कोरोना पोजेटिभ आएपछि मन्थली नगरपालिका सिल

रामेछाप । आज रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ स्थायी ठेगाना भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाभित्रकै स्थानीयबासीलाई कोरोना संक्रमण भएपछि नगरपालिकाको कार्यालय र आसपासका बजारक्षेत्रहरु सिल गर्ने तयारी भएको छ। सोमबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा

कोरोनाका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या बढ्दै

दोहा कतार । वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको सङ्ख्या उच्च दरमा बृद्धि भईरहेको छ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका पीडितहरूले भरेको फारामको नामावली राजदूतावासले जारी गरेसँगैको तथ्याङ्कले

काभ्रेको मण्डनदेउपुरका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण

काभ्रे। काभ्रेको मण्डनदेउपुरका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण भएको छ । काभ्रेमा आज देखिएका ९ संक्रमित मध्ये एक वडाध्यक्षलाई संक्रमण भएको हो । जिल्लामा जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । कोरोना पुष्टि भएका निज वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल

कोरोना अपडेट: अब कति पुग्यो मृतक, संक्रमित र निको हुनेको संख्या ?

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला

विश्वमा कोरोना : १८० दिनमा १ करोड संक्रमित, ४३ दिनमै २ दुई करोड पुग्यो

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या आइतबार २ करोड पुगेको छ । १ करोड संक्रमण १८० दिनमा देखिएको थियो भने ४३ दिनमा संक्रमणले १ करोड पार गरेको छ । ३१ डिसेम्बरमा पहिलो संक्रमित चीनको वुहान सहरमा देखिएको थियो

यी हुन् आज कोरोनाले मृत्यु भएका ४ जना

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला

काठमाडौं उपत्यकामा आज १२७ संक्रमित थपिए, कूल संख्या कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज १२७ संक्रमित थपिएका छन् । काठमाडौंमा १११, भक्तपुरमा ५ र ललितपुरका ११ जना थपिएका हुन् । यो सँगै अब उपत्यकामा संक्रमितको संख्या १,५७८ पुगेको छ । अब काठमाडौंमा १,२७८ , भक्तपुरमा १०९ र ललितपुरमा १९१

काठमाडौँ उपत्यकामा १२७ संक्रमित थपिए, संक्रमित १५ सय नाघ्यो

बिहिबार काठमाडौँ उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । यो सहित उपत्यकामा संक्रमितको संख्या एक हजार ५ सय ७९ जना पुगेको छ । बितेको २४

कोरोनाबाट आज ४ जनाको मृत्यु, कूल संख्या ९५ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । आज ५२५ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए ।

थपिए ५२५ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४,९५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । आज ५२५ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए । मंगलबार ६३८ जना थपिएका थिए । यस्तै सोमबार ३३८ जना थपिएका थिए । आजसम्म सक्रिय संक्रमितको संख्या

काभ्रेमा आज नौ जना कोरोना संक्रमित थपिए

काभ्रे । काभ्रेमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाका अनुसार आज देखिएका मध्ये संघिय प्रहरी कार्यालय जनागालका ६ जना र धुलिखेलका ३ जना रहेका छन् । बुधबार पनि

बढ्न थाल्यो कोरोना बीमाको भुक्तानी दाबी, कुन कम्पनिमा कति दाबी ?

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि कोरोना बीमा गर्नेहरुले भुक्तानीका लागि धमाधम निवेदन दिन थालेका छन् । पछिल्लो समय कोरोना बीमा बापतको रकम भुक्तानीका लागि दैनिक एक जनाभन्दा बढीले बीमा कम्पनीहरूमा निवेदन दिन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम

मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

हेटौंडा । मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा आज ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ । आज देखिएका मध्ये १० जना प्रहरी पनि रहेका

काठमाडौं उपत्यकामा हालसम्म १,४५१ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा १ हजार १६७, ललितपुरमा १८० र भक्तपुरमा १०४ संक्रमित पुष्टि भएका छन् । बुधबार एकैदिन काठमाडौं उपत्यकामा १३८

आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

पर्सा । आज पर्सामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएका हुन् । आज संक्रमण पुष्टि भएकामा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । थपिएका

न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित

वेलिङ्टन । कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लन्डन । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यति ठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित थपिए

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६७ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ सङ्क्रमितको संख्या २४ लाख नाघेको छ । भारतमा कोरोनाकै कारण अहिलेसम्म ४७ हजार १३८ जनाको

कोरोना अपडेटः विश्वभर संक्रमित २ करोड ८ लाख बढी, ७ लाख ४७ हजारको मृत्यु

पेरिस । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोड ८ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार २३२ को मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार

लकडाउन यता विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै ५० हजार ४१३ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार

कपिलवस्तु अस्पतालका १८ स्वास्थ्यकर्मीमा कोरोना, जिल्लाभर कूल संक्रमितको संख्या ९०१

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु अस्पतालमा साउन २६ गते ९१ जनाको स्वाब नमूना संकलन गरिएको थियो । त्यसमध्ये १८ जनाको कोरोना रिर्पोट पोजिटिभ र ६० जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, कूल संख्या ९३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ। बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरि १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो। मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ

कोरोनाबाट जोगिन के गर्ने ? (भिडियो रिपोर्ट)

पछिल्लो समय देशभर कोरोना संक्रमणले जटिल रुप लिएको छ । दैनिक रुपमा विश्वमा लाखौंको संख्यामा संक्रमित थपिरहेको अवस्थामा नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । यस्तै निको हुनेको संख्या १६ हजार ७२८

यस्ताे छ आज काेराेनाका कारण मृत्यु हुने ८ जनाकाे विवरण

काठमाडौं । आज काेराेनाका कारण ८ जनाकाे मृत्यु भएकाे छ । याे सँगै अब नेपालमा काेराेनाकै कारण मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ । कहाँ कहाँका हुन् त ती ८ जना ? यस्ताे छ विवरण : काठमाडौं जिल्ला का.म.न.पा.- १२

काभ्रेमा आज ५ जना संक्रमित थपिए, जिल्लामा कूल संक्रमितको संख्या ५८ पुग्यो

काभ्रे । काभ्रेमा आज ५ जना संक्रमित थपिएका छन् । यो सँगै अब जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ । जस मध्ये २९ जना निको भएका छन् । २८ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य