#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119356552912743331036331335
नेपाल152593290846143

#COVID19 #CORONAVIRUS

#COVID19 तथ्यांकमा

विश्व तथ्यांक
जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
1119356552912743331036331335
नेपाल तथ्यांक
जम्मा परिक्षणपोजेटिभनेगेटिभ
24224715259226988

#COVID19 समाचारमा

कर्णाली प्रदेशमा पनि थपिए २५ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ । जसमा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबै जनालाई प्रतिष्ठानको आइसोलेसनमा

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, प्रदेशमा ७९२ पुगे

कास्की । गण्डकी प्रदेशमा आज थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आज विहान जारी विज्ञप्ति अनुसार नयाँ संक्रमण हुनेमा नवलपरासी पूर्वका २१ जना, तनहुँका २ , स्याङ्जा र बाग्लुङका १/१ जना छन् । अब

ललितपुरमा कोभिड १९ बाट मृत्यु हुने २ जना

ललितपुर । ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै विहिबार बिहान ७ बजे पाटन

आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ, थपियो मृतकको संख्या

दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। दुल्लु नगरपालिका-१० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। उनी गएको ११ जेठमा भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टाइनमा बसेका

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, निको हुनेको संख्या २,६५० पुग्यो (भिडियोसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।

थपिए ४३४ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,१६२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ जना पुगेको छ । आज ४३४ जना थपिएका छन् । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए । आइतबार ४२१ जना थपिएका थिए

पाल्पामा ९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पाल्पामा मात्रै थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको २ सय ९७ वटा परिक्षणमा ९३ जनामा पोजेटिभ रिपोर्ट देखिएको हो । अस्पतालका अनुसार बाँकी २ सय ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको

विश्वभर कोरोना संक्रमित १ करोड नजिक, ४ लाख ८५ हजारको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८४ हजार ७७२ जना मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख २७ हजार १२३ पुगिसकेको छ जसमध्ये ५१

कर्णाली प्रदेशमा समुदायसम्म फैलियो कोरोना, ४२ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पिसिआर परीक्षणबाट

स्याङ्जाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका ५५ वर्षीय पुरुष रहेको बताइएको छ । गएराति ११ः३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको अस्पतालले

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका ४ जिल्लाहरुमा संक्रमित थपिएका हुन् । आज थपिएका मध्ये म्याग्दीका ६ जना, स्याङ्जाका १, बाग्लुङका २ जना

काठमाडौंका २ जनामा कोरोना पुष्टि, बुधबार ११४ जना डिस्चार्ज

काठमाडौंका २ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको

कोरोना अपडेट: नयाँ संक्रमित ६२९, कुल संक्रमित १०, ७२८, निको हुने २,३३८

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४

थपिए ५७ कोरोना संक्रमित, कुल संक्रमित १० हजार १९२ पुग्यो

कैलालीमा ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा कैलालीका १० महिला र ४७ पुरूष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला

कोरोनाबाट मृत्यु हुने भन्दा निको हुने १० गुणा बढी, भारतमा अहिलेसम्मकै धेरै संक्रमित

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज

कोरोनाबाट विश्वमा चार लाख ८० हजारको मृत्यु, ९३ लाख ५४ हजार सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७९ हजार ८०४ पुगेको छ । यस संक्रमणबाट विश्वभर ९३ लाख ५३ हजार ६२१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा

कतारमा एकैदिन एक हजार बढी सङ्क्रमित, कूल संख्या सङ्ख्या ८८ हजार ४०३

कतार , खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका

आज गण्डकीमा थपिए ३२ कोरोना संक्रमित, कूल संख्या ७२९ पुग्यो

कास्की । गण्डकी प्रदेशका थप ३२ जनामा आज कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो प्रदेशका ८ वटा जिल्लामा संक्रमण देखिएको हो । निर्देशनालयका अनुसार आज देखिएका संक्रमित मध्ये लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७ जना,

कर्णालीमा कोरोना संक्रमित संख्या १ हजार ३०० नाघ्यो, मृत्यु हुनेको संख्या ५

जुम्ला। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या कर्णालीमा एक हजार ३०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा २० र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच गरी जम्मा २५ जनामा

सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या ६९७ पुग्यो

कास्की । गण्डकी प्रदेशमा विगत २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बेलुका ८ः१५ मा जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ । समाचार अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपुरका ३८ जना, पर्वत जिल्लाका

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, निको हुने २,२२४ जना

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक

थपिए ५३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ । आज ५३८ जना थपिएका छन् । सोमबार ५३५ जना थपिएका थिए । आइतबार ४२१ जना थपिएका थिए । शनिबार ३३१ जना थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या

कोरोनाको औषधी पत्ता लगाएको रामदेवको दाबी

काठमाडौं । योगगुरू रामदेवले कोरोनाको बिरामीका लागि आयुर्वेदिक औषधी बजारमा ल्याएको बताएका छन्। आज पतञ्जली योगपिठले हरिद्वारमा गरेको कार्यक्रममा रामदेवले यसको जानकारी दिएका हुन् । उनले कोरोनिल ट्याबलेट र श्वासरी बटी नाम दिइएको दुई थरि औषधी सार्वजनिक गरेका छन् ।

कोरोनाबाट विश्वमा चार लाख ७४ हजार बढीको मृत्यु, ९२ लाख बढी सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ६७१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९२ लाख २ हजार ८९७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस

क्वारेन्टाइनबाट घर पठाइएका कैलालीका ५८ जनामा कोरोना पुष्टि

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि

कोभिड–१९ बाट जोगिएको एक मात्र जिल्ला रसुवा

रसुवा । उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्वसावधानीका

कोरोना सङ्क्रमण भएका महिलाले पनि नियमितरुपमा स्तनपान गराउन सक्ने

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड–१९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले

कोरोना उपचार कोषमा दुई अर्ब ३४ करोड संकलन, २८ करोड ६७ लाख निकासा

काठमाडौं । सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार

सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी