बौद्धमा ग्याल्पो ल्होछारको रौनक [फोटो फिचर]

बौद्धमा ग्याल्पो ल्होछारको रौनक [फोटो फिचर]


शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होछार पर्व मनाइरहेका छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होछार पर्व मनाउने गरेका छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्पो ल्होछार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होछार पर्व मनाइरहेका छन् । ग्याल्पो ल्होछारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

Logo