ताप्लेजुङ समाजकाे आयोजनामा काठमाडौँमा मनाइयो चासोक तङ्नाम पर्व

ताप्लेजुङ समाजकाे आयोजनामा काठमाडौँमा मनाइयो चासोक तङ्नाम पर्व


शनिबार लिम्बुहरुकाे सांस्कृतिक चाड चासोक तङ्नाम मनाइएको छ। ताप्लेजुङ समाज नेपालको आयोजनामा काठमाडौँमा चासोक तङ्नाम मनाइएको हाे।

कार्यक्रममा मौलिक पोशाक र गरगहनासहित च्याब्रुङ नाचलगायत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको थियो।

एस आर बेङक्वेट धुम्बाराहीमा भएको कार्यक्रममा प्रमुख अतिथी बैरागी काइँला र विशिष्ट अतिथी योगेश भट्टराई थिए।

Logo