१५ माघ २०७८ शनिबार
1
1
1

ताप्लेजुङ समाजकाे आयोजनामा काठमाडौँमा मनाइयो चासोक तङ्नाम पर्व

1
1
1
1
1
1
1
1
1

शनिबार लिम्बुहरुकाे सांस्कृतिक चाड चासोक तङ्नाम मनाइएको छ। ताप्लेजुङ समाज नेपालको आयोजनामा काठमाडौँमा चासोक तङ्नाम मनाइएको हाे।

कार्यक्रममा मौलिक पोशाक र गरगहनासहित च्याब्रुङ नाचलगायत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको थियो।

एस आर बेङक्वेट धुम्बाराहीमा भएको कार्यक्रममा प्रमुख अतिथी बैरागी काइँला र विशिष्ट अतिथी योगेश भट्टराई थिए।

संस्कृति/सम्पदा

प्रकाशित: ११ पुष २०७८ १२:३९ आइतबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी