२४ साउन २०७९ मंगलबार
1
1
1
1

साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

1
1
1
1
1

साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । 

संस्कृति/सम्पदा

प्रकाशित: २ साउन २०७९ ११:५२ सोमबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी