कुवेतमा कामदार बेचविखन आरोप ७ नेपाली महिला पक्राउ

कुवेतमा कामदार बेचविखन आरोप ७ नेपाली महिला पक्राउ


कुवेतमा घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा ७ जना नेपाली महिला पक्राउ परेका छन्।

म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध बेचबिखन गर्दै आएको आरोपमा सात नेपाली महिला पक्राउ गरिएको समाचारमा उल्लेख छ । 

 कुबेत प्रहरीका अनुसार पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखनसम्बन्धी कानूनअनुसार कारबाही गरिनेछ । 

Logo