नेपाली जनसम्पर्क समिति ईजरायलको अध्यक्षमा दिपीका

नेपाली जनसम्पर्क समिति ईजरायलको अध्यक्षमा दिपीका (देबी) भुसाल निर्वाचित भएकी छन् । करिब डेढ दशकदेखि इजरायल कर्मथलो बनाएकी भुसालकाे नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित भएका हुन् । 

तेश्रो अधिवेशनबाट निर्वाचित दिपीका सानै उमेरदेखि समाजमा हुने सामाजिक न्याय, महिला हिंसा बिरुद्धको लडाई, उत्पिडनमा परेको मानिसहरूको हित र समानताको पक्षमा आफूलाई उभ्याउँदै आएकी एक निर्भिग्न नेतृ हुन् । 

यस्तो निर्वाचित पदाधिकारी

अध्यक्ष – देबी (दिपीका) भुसाल
उपाध्यक्ष – अनु थापा
उपाध्यक्ष – नितु कार्की
उपाध्यक्ष – कटक श्रेष्ठ
महामन्त्री – मात्रिका तिमिल्सिना
महामन्त्री – मायॉं खनाल
सह महामन्त्री – लाल दुरा
सह महामन्त्री – सुमित्रा दवाडी
सह महामन्त्री – सबिषा सिल्वाल मनोनीत
सह महामन्त्री – राजकुमारी श्रेष्ठ
कोषाध्यक्ष – बिनिता बराम
प्रदेश प्रमुखहरु:-
प्रभा घिमिरे – बागमती प्रदेश
चन्द्र कला कुमाल – गण्डकी प्रदेश
भक्ति सापकोटा – लुम्बिनी प्रदेश
सदस्यहरु:-
राधिका कँडेल
सोनाम हेलम्बु
बुद्धिमायॉं तामाङ्ग
ललिता बिष्ट
निर्मला राय
नारद बोगटी
पुजन प्रकाश उपाध्याय
दिपक भुसाल
किसन कुमार थारु
अरुणा खड्का

नवनिर्वाचित महासमिति सदस्यहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल

त्यसैगरी नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनमा भागलिने महाधिवेशन प्रतिनिधीहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल
अनु थापा
राजेन्द्र खनाल
राज छत्कुली
सुर्य बहादुर राना

नेपाली कॉंग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता, नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोबिन्द भट्टराईको बिशेष आतिथ्यता र पार्टी केन्द्रीय प्रतिनिधी नरेन्द्र भाटको विशेष आतिथ्यतामा निर्वाचन सम्पन्न भएकाे हाे ।

प्रकाशित: ५ श्रावण २०७८ २१:४१ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी