‘एनआरएनलाई राहदानी विभागमा किन यस्तो विभेद ?’

काठमाडौं । गैरआवासीय नेपाली संघले (एनआरएनए)ले गैरआवासीय नेपाली नागरिकता प्रयोग गरेर राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ । नेपालको संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा सोही नागरिकताबाट राहदानी लिने प्रकृया सम्बन्धमा भने कानूनले स्पष्ट दिशानिर्देश नगर्दा…

Logo