कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण


नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ हेम्स अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

सत्ता गठबन्धनको चुनावी तालमेल तथा सिट बाँडफाँटको लागि गठन गरेको कार्यदलको संयोजक समेत रहेका सिटौला हाल होम आइसोलेसनमा बसेका छन ।अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

Logo