1
1
1
1
1
0
Shares

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

1
1
1
1
1
1
1
1

साताको कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ। 

आज तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित: २ असोज २०७९ ११:१७ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी