सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसले पायो ? [सूचीसहित]

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसले पायो ? [सूचीसहित]


सत्तारुढ गठबन्धनमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भागबन्डा टुंगिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको हो । सहमतिअनुसार माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)बीच भागबन्डा हुनेछ ।जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेलको तयारी गरेपछि गठबन्धनमा लोसपाले प्रवेश पाएको हो । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । 

यस्ताे छ, गठबन्धनका दलहरू बिचको भागबन्डा-

 

 

Logo