नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाईवरनेट आवद्ध

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाईवरनेट आवद्ध


नेपालमा हाल प्रसारण भैरहेको कतार फिफा विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । 

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ । 

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटिभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।  
 

Logo