तस्विरमा हेरौं, विद्युतीय सामग्रीको बृहत मेला

तस्विरमा हेरौं, विद्युतीय सामग्रीको बृहत मेला


काठमाडौंको भृकुटीमण्डपमा ‘फीन इलेक्ट्रो टेक- २०२२’ सुरु भएको छ । बिहीवारबाट सुरु भएको नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक– २०२२’ आगमी आइतबारसम्म चल्नेछ । यस मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलव्ध गराइएको छ ।

तस्विरहरु-

 

 

 

 

 

 

 

Logo