रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड

रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड


रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ । 
तस्बिरहरु-

 

Logo