एमाले प्रदेश- १ संसदीय दलको नेतामा हिक्मत कार्की

एमाले प्रदेश- १ संसदीय दलको नेतामा हिक्मत कार्की


नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् ।

आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो । 

तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी  थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।

Logo