1
1
Kendrabindu - News & Articles from Nepal

दीपावलीमा १० अर्बको सुनचाँदी कारोबार

1
1
1
1
1
1
1

काठमाडौं,

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहारको अवधिभर १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरेपनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ । यद्यपी गतवर्ष भन्दा यो आधाले कम हो ।

तीज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । पछिल्लो ६ महिना यता सुनचाँदीको मूल्य अप्रत्यासित रुपमा बढेपछि कारोबारमा पनि प्रभाव परेको छ । अहिले प्रतितोला सुन ७१ हजारको हाराहारीमा रहेको छ ।

प्रकाशित: १२ कात्तिक २०७६ ११:४१ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी