1
1
1

आज सेयर बजार बन्द

1
1

सेयर बजार सोमबार बन्द हुने भएको छ ।

सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ, सोही कारण नेप्से पनि बन्द हुने भएको हो । आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।


 

शेयर बजार अर्थ संसार

प्रकाशित: २ माघ २०७९ ११:०० सोमबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी