1
1
1
1
1

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी [फोटो फिचर]

1
1
1
1
1
1

राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रकाशित: १६ माघ २०७९ १३:५९ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी